IME Life New

सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश दाबी गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले कार्तिक १५ गते साधारण सभा बोलाएको छ । उक्त सभा नक्साल स्थिति नक्साल ब्यांक्वेटमा हुो बैंकले जनाएको छ ।

Esewa
Crest

सभामा २०७६ असार मसान्तसम्मको मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र ५.८ प्रतिशत नगद लाभंश गरि कुल १५.८ प्रतिशत लाभंश वितरण गर्ने प्रस्ताव रहेको छ ।

उक्त लाभांश साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल बैंकको चुक्ता पुंजी ८ अर्ब १५ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS