IME Life New

सनराइज क्यापिटलको संस्थापक शेयर बाँडफाँड तथा असोज २९ गतेदेखि रकम फिर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेको सनराइज क्यापिटलको संस्थापक शेयर बाँडफाँडमा नपरेको शेयर बापतको रकम असोज २९ गतेदेखि अकाउण्ट पेई चेकद्वारा फिर्ता हुने जनाएको छ ।

कम्पनीले उक्त शेयर असोज २२ गते बाँडफाँड गरिसकेको बताएको छ । सनराइज क्यापिटलको ४ लाख २८ हजार ५८० कित्ता संस्थापक शेयर असोज ६ गतेदेखि २० गते शिलबन्दी बोलपत्रद्धारा विक्री खुला गरेको थियो ।विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS