IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष मुलले ग्रहण गरे सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष मनोहर दास मुलले सपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलबाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । कम्पनीको २७औं वार्षिक साधारण सभाबाट ६ जना संचालक निर्वाचित भएका थिए । सो पश्चात बसेको संचालक समितिको बैठकले मुललाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रचलित कानुनको अधिनमा रही मुलुक र जनताको साझो चिताई कसैको डर नमानी पक्षपात नगरी पुर्वाग्रह तगा खराव भावना नलिई काम गर्ने अध्यक्ष मुलले बताउका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS