IME Life New

संग्रिला डेभलपमेण्ट बैंकले ४१ हजार ८२७ कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संग्रिला डेभलपमेण्ट बैंकले ४१ हजार ८२७ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी शंकर ज्ञवालीको नाममा रहेको १९ हजार ८२७ कित्ता र रुपेश थापको नाममा रहेको २२ हजार कित्ता शेयर विक्री गर्न लागेको जनाउको छ ।

उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने हुन्छ ।

Esewa
Crest

बैंकले तोको उक्त ३५ दिनभित्र शेयर खरीदका लागि कुनै पनि निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS