IME Life New

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हाल कायम चुक्ता पूँजीको १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आफ्ना शेयरधनीलाई ७ दशमलव ३७ प्रतिशतका दरले हुन आउने ६ करोड १० लाख ९९ हजार ८७९ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर तथा ३ दशमलव १६ प्रतिशतका दरले २ करोड ६१ लाख ९७ हजार ५०६ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।

Esewa
Crest

प्रस्तावित लाभांश आगामी पुस २९ गते हुने फाइनान्सको २६ औँ वार्षिक साधारण सभामा mपेश गरिने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS