IME Life New

श्रीलंकाको शेयर बजार एकवर्षमै २७ प्रतिशतले बढ्यो, सूचक १० हजार माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रीलंकाको शेयर बजारमा पछिल्लो समय आकर्षक वृद्धि भएको देखिन्छ। परिसूचक एक वर्षमै २६.८२ प्रतिशतले वृद्धि भएको छ।

एक वर्षअघि ८ हजार ४२४ विन्दुमा रहेको कोलम्बो स्टक एक्सचेन्जअन्तर्गत रहेको सीएसई अल शेयर इन्डेक्स जनवरी २ मा १० हजार ६८४ को विन्दुमा बन्द भएको छ।

Esewa
Crest

यो एक वर्षको अवधिमा परिसूचक ११ हजार विन्दु माथि पनि पुगेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS