IME Life New

शेयर लगानी कर्ता संघ नेपालले पनि ऐक्यवद्धता गर्यो आईतवारको रिले अनसन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालको पुँजी वजारमा देखा परेका विभिन्न समस्याहरुलाई शेयर लगानी कर्ता संघ नेपालले वारम्वार सम्वन्धित निकायहरुमा छलफल तथा ज्ञापन पत्र मार्फत जानकारी गराउदै आएको थियो ।

संघले बारम्बार जानकारी गराउदै आएपनि कही कतैवाट आफनो माग सुनुवाई नभएको हुदाँ नेपालका शेयर लगानीकर्ताहरुले १० वुँदे माग सहित अनसनमा जाने जानकारी गरेको छ । नेपालको पुँजी वजारको विकास र विस्तारको लागि हुन लागेको सो अनसन कार्यक्रममा सघलें हार्दिक ऐक्यवद्धता जारी गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS