IME Life New

शेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक , ४० मिनेटका लागि कारोबार रोकियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम दिन (बिहिबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नकारत्मक सर्किट लागेको छ । बजार ५ प्रतिशतले घटेपछि नेप्से पुनः ४० मिनेटका लागि सेयर कारोबार स्थगित गरेको छ ।

पहिलो सर्किट लागेर बजार खुलेको ४ मिनेटमै फेरि दोस्रो सर्किट लागेको हो । अब ४० मिनेटपछि बजार खुल्नेछ । यसअघि बजार खुलेको २३ मिनेटमा पहिलो नकारात्मक सर्किट लागेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS