IME Life New

शिखर शुजले ल्यायो बजारमा नयाँ मोडलका स्पोर्टस जुत्ताहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर शुज इन्ड्रष्ट्रिज प्रा.लि.ले नयाँ मोडेलका स्पोर्टस शु बजारमा ल्याएको छ । कोरोना महामारि पश्चात पछिल्लो समय दैनिक जनजीवन सहज हुन थालेपछि प्रा.लिले एकै पटक ४०/५० बढी मोडलका जुत्ताहरु बजारमा ल्याएको हो ।

कम्पनीले अहिले महिला, बृद्ध तथा युवावर्ग सबैको मागलाई ध्यानमा राखी बजारका आएका स्पोर्टस् शुहरु हल्का, लचकदार रहको शिखर शुजले जनाएको छ । विगत २५ बर्ष देखि यस इन्ड्रष्ट्रिले उत्पादन गरि बजारमा विक्रि वितरण गदै आईरहेको विभिन्न मोडलका जुत्ता तथा चप्पलहरु आम नेपाली ग्राहकहरु माझमा ल्याएको छ । शिखर शु का उत्पादन अत्यन्त हल्का र आरामदायी रहेकोले उपभोक्ताको रोजाइमा पर्न सफल भएको कम्पनीका बजार व्यवस्थापक राजु उप्रेतीले बताए ।

Esewa
Crest

शिखर शु का स्पोर्टस शुहरु सम्पुर्ण उमेर समूहका लागि उपयुक्त रहेको र सुपथ मुल्यमा पाइने भएकाले धेरै नेपालीको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ ।

विगत लामो समयदेखि विभिन्न किसिमका स्कुल शु, कलेज शु, पार्टीका साथै लेडिज शु उत्पादन गर्दै आएको नेपालको पहिलो नम्बरमा पर्ने फुट वेयर ब्राण्ड शिखर शुले आफ्ना ग्राहकहरुको मागलाई ध्यानमा राखि ४०/५० भन्दा बढी मोडलका स्पोर्ट शु बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS