काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० मार्फत शिक्षक अस्पताल बनाउने प्रकृयाँ अगाडी बढाउने घोषणा गरेका छन् । शर्माले प्रकृयाँ अगाडी बढाउने भनेपनि आवस्यक बजेट भने उल्लेख गरेका छैनन् ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।