IME Life New

शाइन रेसुङ्गा डेभपलमेन्ट बैंकको संस्थापक शेयर परिवर्तन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुङ्गा डेभपलमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन भएको छ ।बैंकको ११ लाख १९ हजार ५ सय ९६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको  कम्पनीले जनाएको छ ।

शेयर संरचना पश्चात् बैकको शेयर स्वामित्व संस्थापकको ५४ दशमलव ८५ प्रतिशत र सर्वसाधारणको ४५ दशमलव १५ प्रतिशत रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS