IME Life New

वोमी लघुवित्तको स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा नियुक्त भएका छन् । संस्थाको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले त्रिभुवन विश्वविधालयमा कार्यरत थापालाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

थापालाई भदौ १ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS