IME Life New

वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्ती गरेको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले मंसिर २२ गतेदेखि लागु हुनेगरी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

योसँगै अब वोमी लघुवित्तको शेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी गर्ने, शेयर लागत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल नागपोखरी नक्साल मार्फत हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS