IME Life New

वोमी लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा हुनुको साथै शेयर सूचिकृत समेत भएको छ । वोमी लघुवित्त र ग्रामिण स्वयंसेवक लघुवित्त मर्ज भएपछि ग्रामिण स्वयंसेवक लघुवित्त तर्फको ५ लाख ७ हजार ४ सय २० कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १ः१ को अनुपातमा गाभिएका हुन् ।

Esewa
Crest

आज चैत ८ गतेबाट सुचिकरण तथा मर्जर प्रयोजनका लागि रोक्का भएको संस्थाको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS