IME Life New

विशेष साधारणसभा प्रयोजनको नबिल बैंकको बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले विशेष साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले जेठ ७ गते विशेष साधारणसभा आयोजना गर्दैछ । विशेष साधारणसभा प्रयोजनको लागि बैंकले बैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण बैशाख २९ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन पाउनेछन् ।

बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा आयोजना गर्ने भएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS