IME Life New

विश्व बीमा क्षेत्रमा २५%ले घट्यो साइबर आक्रमणका घटना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बीमा क्षेत्रमा साइबर आक्रमणका घटनामा २५ प्रतिशतको गिरावट आएको छ।

इन्स्योरेन्स एसियामा प्रकाशित समाचारअनुसार वित्त वर्ष २०२४ को दोस्रो त्रैमासमा विश्व बीमा क्षेत्रमा साइबर आक्रमणका घटनामा २५ प्रतिशतको गिरावट आएको हो। साप्ताहिक आधारमा विश्व बीमा क्षेत्रमा कुल साइबल आक्रमण घटनामा ५ प्रतिशत मात्रै देखिएको छ। जुन अघिल्लो वित्त वर्षको यही अवधिको तुलनामा २५ प्रतिशतले कम हो।

Esewa
Crest

समग्र क्षेत्रमा हेर्दा भने विश्वमा साइबर आक्रमणका घटनामा ३० प्रतिशतको बढोत्तरी भएको छ। जुन २ वर्षयताकै उच्च हो।

प्रतिसंस्था प्रतिहप्ता १ हजार ६३६ साइबर आक्रमणका घटना भएको इन्स्योरेन्स एसियाको खबरमा उल्लेख छ।

अफ्रिकाले सर्वाधिक साइबर आक्रमणका घटना व्यहोरेको छ। त्यहाँ अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले यस्ता घटना बढेका छन्।

यसैगरी एसिया प्यासेफिकमा साइबर आक्रमणका घटना २३ प्रतिशतले बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS