IME Life New

विश्वमा कुन देशका मानिस छन् धेरै अग्ला ? यस्ता छन् शीर्ष १० देश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा उचाइका हिसाबले अग्ला मानिसहरु कुन देशमा होलान् ? यो चासोको विषय बन्न सक्छ। हालै यस सम्बन्धमा अनुसन्धान भएको थियो। सोही अनुसन्धानका आधारमा मानिसको औसत उचाइका आधारमा शीर्ष १० देशका नामहरु सार्वजनिक भएको छ।

विश्वव्यापी रुपमा गरिएको अनुसन्धानमा पुरुष र महिला दुवैको औसत उचाइका आधारमा ती देशहरुको नाम सार्वजनिक गरिएको हो। मानिसको औसत उचाइका आधारमा नेदरल्यान्ड्स यो सूचीको पहिलो स्थानमा रहेको छ। नेदरल्यान्ड्समा मानिसको औसत उचाइ १७५.६२ सेन्टिमिटर (५ फिट ७.६९ इन्च) रहेको छ। त्यहाँ पुरुषको औसत उचाइ ५ फिट ११.८६ इन्च र महिलाको ५ फिट ६.४२ इन्च रहेको छ।

Esewa
Crest

यसैगरी मानिसको औसत उचाइका आधारमा नवौँ स्थानमा लात्भिया रहेको छ। त्यहाँ मानिसको औसत उचाइ ५ फिट ९.१३ इन्च रहेको छ। पुरुषको औसत उचाइ ५.११ फिट र महिलाको ५.६८ फिट रहेको छ।

तेस्रो स्थानमा इस्टोनिया रहेको छ। त्यहाँ मानिसको औसत उचाइ ५.८९ फिट रहेको छ। पुरुषको औसत ५.११ फिट र महिलाको ५.६४ फिट रहेको छ।

मानिसको औसत उचाइका आधारमा डेनमार्क चौथो स्थानमा रहेको छ। त्यहाँ मानिसको औसत उचाइ ५.८६ फिट रहेको छ। पुरुषको ५.११ फिट र महिलाको ५.५८ फिट रहेको छ।

चेक रिपब्लिक यो सूचीको पाँचौँ स्थानमा रहेको छ। त्यहाँ मानिसको औसत उचाइ ५.८६ फिट तथा पुरुषको ५.१० र महिलाको ५.६३ फिट रहेको छ।

छैटौँमा साइबेरिया रहेको छ। त्यहाँ मानिसको औसत उचाइ ५.८५ फिट तथा पुरुषको ५.११ र महिलाको ५.६ फिट उचाइ रहेको छ।

बेल्जियम सातौँ स्थानमा रहेको छ। त्यहाँ मानिसको औसत उचाइ ५.८५ फिट तथा पुरुषको ५.११ र महिलाको ५.६ फिट उचाइ रहेको छ।
त्यस्तै स्लोभाकिया आठौँ स्थानमा रहेको छ। त्यहाँ मानिसको औसत उचाइ ५.८२ फिट तथा पुरुषको ५.१० र महिलाको ५.५९ फिट उचाइ रहेको छ।

मानिसको उचाइका आधारमा बोस्निया हर्जगोभिना नवाँै स्थानमा छ। त्यहाँ मानिसको औसत उचाइ ५.८२ फिट तथा पुरुषको ५.११ र महिलाको ५.५३ फिट उचाइ रहेको छ।

दसौँ स्थानमा आइसल्यान्ड रहेको छ। त्यहाँ मानिसको औसत उचाइ ५.८१ फिट तथा पुरुषको ५.११ र महिलाको ५.५२ फिट उचाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS