IME Life New

विश्वको मातृत्व स्वास्थ्य बीमा बजार वर्ष २०३२ सम्म २७० अर्ब डलरको पुग्ने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको मातृत्व स्वास्थ्य बीमा बजार वर्ष २०३२ सम्म २७० अर्ब डलरको हुने प्रक्षेपण गरिएको छ। अलाइड मार्केट रिसर्चले वार्षिक वृद्धिदरका आधारमा विश्वको मातृत्व स्वास्थ्य बीमा बजार २६९.३ अर्ब डलरको पुग्ने प्रक्षेपण गरेको हो।

सार्वजनिक र निजी कम्पनीहरुको रणनीतिक विकास र सर्वसाधारणमा जीवन बीमा सेवाको आकर्षणले मातृत्व स्वास्थ्य बीमालाई बढावा दिने मार्केट रिसर्चको प्रतिवेदनमा उल्लेख छ। यो बीमाको अनलाइन सेग्मेन्टले बीमा बजारमा ठूलो हिस्सा रहेको छ।

Esewa
Crest

डिजिटल च्यानलहरु, भरपर्दो अनलाइन प्लेटफर्म र अन्य बीमा योजनाभन्दा सहज उपलब्धताका कारण मातृत्व स्वास्थ्य बीमा योजना लिनेको संख्या बढिरहेको प्रतिवेदनमा जनाइएको छ। बलियो वितरण सञ्जाल र ग्राहकको विश्वासले पनि यो बीमा योजनाप्रति आकर्षण बढेको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS