IME Life New

विश्वकप फुटबल प्रतियाेगिताकाे बीमांक रकम रु‍. २ खर्ब, २०१९ मै फिफाले गराएकाे थियाे बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । एशियाली खाडी मुलुक कतारमा आयोजित फिफा विश्वकप फुटबल प्रतियोगिताको लागी आयोजक फिफाले करिब २ खर्ब रुपैयाँभन्दा बढीको जोखिम विरुद्ध बीमा  गराएको थियो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले प्रतियोगिता रद्ध, स्थगन, स्थानान्तरणलगायतको जोखिमको रक्षावरणको लागी सन २०१९ मै विश्व कप फुटबल २०२२ कतारका लागी बीमा गराई सकेको थियो । फिफाका अनुसार १ खर्ब ९६ अर्ब ३६ करोड(९० करोड अमेरिकी डलर) रुपैयाँ बराबरको क्षतिपूर्ती प्राप्त हुने गरी बीमा गराइएको थियो ।

Esewa
Crest

यसबाहेक जोखिमहरूमा प्राकृतिक प्रकोप, दुर्घटना, उथलपुथल, युद्ध, आतंकवादका कार्यहरू र सरुवा रोगको जोखिम समेत समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS