IME Life New

विराटनगरमा लेस क्यास इकोनोमी सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विराटनगर जेसिसको आयोजनामा सोमबार लेस क्यास इकोनोमी सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलको प्रमुख आतिथ्यमा विराटनगरस्थित नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बिराटनगर शाखाका चिफ म्यानेजर रोशन सिग्देल, मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष नविन रिजालको उपस्थिति रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा बिराटनगर क्षेत्रमा शाखा कार्यालय रहेका ५० भन्दा बढि बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बिराटनगर जेसिसका अध्यक्ष सेवक बजगाँईको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष सल्लाहकार टिपी आचार्य, विराटनगर जेसिसका भूतपूर्व अध्यक्ष देवेश प्रधानको उपस्थिति रहेको थियो ।

सानिमा लाईफ इन्स्योरेन्स विराटनगर शाखाको सहयोगमा सञ्चालित कार्यक्रमका सहभागीहरुले विद्युतीय कारोबारका बारेमा जनचेतनामा बृद्धिमा योगदान गरेको सानिमा लाईफ विराटनगर शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS