IME Life New

विजय लघुवित्तको बोनश शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं  । नेपाल स्टक एकस्चेञ्ज (नेप्से) मा आज विजय लघुवित्त वित्तीय संस्थाले बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको चार लाख २५ हजार ६ सय ५९ दशमलव ८५ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

लघुवित्तले पुस १९ गतेको साधारण सभाबाट पारित १९ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS