IME Life New

विगत १५ वर्षदेखि चिलिमे हाईड्रोपावरले कति दियो लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चिलिमे हाईड्रोपावर कम्पनीहरुमध्ये स्थापित जलविद्युत कम्पनी हो। चिलिमे जलविद्युतले विगत लामो समयदेखि निरन्तर लाभांश प्रदान गर्दै आएको छ। विगत १५ वर्ष देखिको तथ्यांकलाई आधार मान्ने हो भने कम्पनीले निरन्तर लाभांश दिँदै आएको छ।

आर्थिक वर्ष ६६/६७ सम्म कम्पनीले नगद लाभांशलाई मात्र प्राथमिकता दिएकोमा त्यसपछिका वर्षमा कम्पनीले निरन्तर बोनस शेयरलाई पनि प्राथमिकतामा राखेको देखिन्छ। आर्थिक वर्ष ६७/६८ देखि कम्पनीले बोनस शेयर र नगद लाभांश मिलाएर दिँदै आएको छ।

Esewa
Crest

कम्पनीले आर्थिक वर्ष ६७/६८ मा सबै भन्दा धेरै ४० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांश गरी ७० प्रतिशत लाभांश प्रदान गरेको थियो।

हेरौ कम्पनीको विगत १५ वर्ष देखिको लाभांश :


*आर्थिक वर्ष ७५/७६ को साधारण सभा बाट पारित हुन् बाँकी 
कम्पनीले आर्थिक वर्ष ७५/७६ को नाफा बाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।  कम्पनीले आर्थिक वर्ष ७५/७६ को वार्षिक साधारण सभा मंसिर ११ गते वार्षिक साधारण सभा गर्दै छ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले कार्तिक २७ गते बुक क्लोज गर्दै छ। कार्तिक २६ गते सम्म शेयरधनीले साधारण सभामा भाग लिन पाउनुको साथै प्रस्तावित लाभांश प्राप्त गर्ने छन्।

हाल कम्पनीको पुँजी ४ अर्ब ७५ करोड रहेको छ। प्रस्तावित बोनस शेयर पश्चात कम्पनीको पुँजी ५ अर्ब ७० करोड पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS