IME Life New

वाणिज्य बैंकः ९ बैंकको पीई रेसियो २० भन्दा कम, ईपीएसमा कुन तगडा ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा कारोबार हुने १९ वाणिज्य बैंकमध्ये मूल्य आम्दानी अनुपात ११ देखि १८३ सम्म रहेको छ। पछिल्लो बजारमूल्यलाई आधार मान्दा एनएमबि बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) सबैभन्दा कम र एनआईसी एसिया बैंकको सर्वाधिक रहेको छ।

१५ भन्दा कम पीई रेसियो भएका वाणिज्य बैंकको संख्या ४ रहेको छ। एनएमबि बैंकसँगै प्राइम, नेपाल इन्भेस्टमेन्ट मेगा र ग्लोबल आईएमई बैंकको पीई रेसियो १५ गुणाभन्दा कम रहेको छ।

Esewa
Crest

१५ देखि २० पीई रेसियो भएका ५ बैंक रहेका छन्। जसमा माछापुच्छ्रे, हिमालयन, सानिमा, एभरेस्ट र प्रभु बैंक छन्।

सबैभन्दा एनआईसी एसिया बैंकको पीई रेसियो १८३ गुणा रहेको छ।

प्रतिशेयर आम्दानी (ईपीएस)

ईपीएस स्ट्यान्डर्ड चार्टर्ड बैंकको सर्वाधिक छ। बैंकको ईपीएस ३२.६७ रुपैयाँ छ।

दोस्रोमा एभरेस्ट बैंकको ईपीएस ३२.०६ रुपैयाँ रहेको छ। तेस्रोमा नबिल बैंकको ईपीएस २३.९८ रुपैयाँ छ।

(नोटः उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्नेछ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS