IME Life New

लुम्बिनी विकास बैंकले माग्यो सात वटै प्रदेशका लागि कर्मचारी (सूचना सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । लुम्बिनी विकास बैंकले सात वटै प्रदेशका शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ब्राञ्च म्यानेजर (जुनियर अफिस/अफिसर/सिनियर अफिसर लेवल), एसिस्टेन्ट ब्राञ्च म्यानेजर ( सिनियर एसिस्टेन्ट/सुपरभाइजर/जुनियर अफिसर) र रिलेशनसिप अफिसर (एसिस्टेन्ट/एसस्टिेन्ट/सुपरभाइजर) पदका लागि केही कर्मचारी माग गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS