IME Life New

लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै ३ लाख ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने जनाएको हो । ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र सो सम्बन्धी जानकारी खुलाई लिखित निवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

Esewa
Crest

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS