IME Life New

लुम्बिनी जनरल इन्स्योरेन्सले पठायो शेयरधनीको खातामा हक्रपद शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आफना शेयरधनीहरुको हितग्राही डिम्याट खातामा हकप्रद शेयर पठाउन सुरु गरेको छ । कम्पनीले असोज २६ गतेसम्म कायम रहेको शेयरधनीहरुलाई १०ः२ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर हितग्राहीको खातामा पठाएको हो । कम्पनीको हकप्रद शेयर रजिष्ट्रारको कार्य एनआइबिएल एस क्यापिटलले गरेको छ ।

जसका लागि कम्पनीले असोज २६ गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरेको जनाएको छ। साथै उक्त मिति पश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीको पनि क्रमशः शेयर खातामा जम्मा गर्दै जाने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS