IME Life New

लाभांश प्रयोजनका लागि एनआइसी एशिया ग्रोथ फण्ड र ब्यालेन्सड् फण्डको बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआइसी एशिया ग्रोथ फण्ड र एनआइसी एशिया ब्यालेन्सड् फण्डले गत आर्थिक वर्षको नगद लाभांश प्रयोजनका लागि बुकक्लोज मिति तय गरेका छन् ।

दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि भाद्र २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हुन। जस अनुसार भाद्र २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन ।

Esewa
Crest

आर्थिक वर्ष २०७६र०७७ का लागि एनआइसी एशिया ग्रोथ फण्डका इकाईधनीहरूलाई कर सहित १२ प्रतिशत तथा एनआइसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरूलाई कर सहित ८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS