IME Life New

लक्ष्मी सनराइज बैंकको दुई शाखा कार्यालय गाभिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकको शाखा कार्यालय गाभिने भएका छन् । यस बैंकको लुम्बिनी प्रदेश अन्तर्गत रहेको कोहलपुर नगरपालिका वडा नं. ११ न्युरोडमा रहेको शाखा कार्यालय कोहलपुर नगरपालिका वडा नं. ११ न्युरोड तत्कालीन सनराइज बैंकको शाखा रहेको स्थानमा गाभिने भएको छ । त्यस्तै, तुलसीपुर उ.म.न.पा. वडा नं. ५ ङ लाइनमा रहेको शाखा कार्यालय तुलसीपुर उ.म.न.पा. वडा नं. ६ घोराही तत्कालीन लक्ष्मी बैंकको शाखा रहेको स्थानमा गाभिने भएको हो ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS