IME Life New

लक्ष्मी लघुवित्तद्धारा बिपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायीत्व अन्तर्गत बिभिन्न सामाजिक सेवाहरु प्रदान गर्दै आईरहेको छ । उक्त संस्थाको शाखा कार्यालय भकुण्डेबेशी, काभ्रे अन्तर्गत पर्ने नमोबुद्ध न.पा–८ मा अवस्थीत दाप्चा माध्यामिक बिद्मालयमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत आर्थिक रुपमा बिपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई झोला तथा स्टेशनरी सामाग्रिहरु वितरण गरेको छ ।

उक्त कार्यक्रममा संस्थाका सहायक महाप्रवन्धक सुन्दर प्रसाद श्रेष्ठ, सञ्चालन बिभाग प्रमुख माधव प्रसाद शर्मा, शाखा प्रमुख दोष बहादुर थापा, शिक्षक तथा स्थानीय बुद्धिजिवीहरुको उपस्थीती रहेको थियो ।

Esewa
Crest

संस्थाले पुस मसान्त २०७७ सम्ममा ५२ वटा जिल्लामा आफ्नो कारोबार ७२ शाखा संजालद्धारा बिस्तार गरि ग्रामीण, पिछडिएका, बैकिँग पहुँचबाट टाढा रहेका ग्राहक वर्गलाई लक्षित गर्दै ८९ हजार ग्राहक वर्गलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS