IME Life New

लक्ष्मी लघुवित्तको २७.३६ प्रतिशत लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २७.३६८४ प्रतिशत लाभांश घोषणा गरेको छ  असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा समेतबाट हाल कायम चुक्ता पूँजी ३२ करोड ४५ हजारको २० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ७.३६८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पछि मात्रै साधारणसभामा पेश गरिनेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् । प्रस्तावित बोनश शेयर पछि संस्थाको चुक्ता पूँजी ३८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

Esewa
Crest
c2a38229d3329076041da7529c4bfdbe

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS