IME Life New

रु. १.२० अर्बको म्युचुअल फन्ड ल्याउँदै माछापुच्छ्रे क्यापिटल, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एमबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एमबीएल इक्विटी फन्डका इकाइहरु निष्कासन गरिने भएको छ।

योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै एमबीएल इक्विटी फन्डका इकाइहरु निष्कासनको अनुमति मागेको हो।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा यो योजनाको १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ निष्कासन गरिनेछ।

यो खुलामुखी योजना हो। यसको कोष प्रवर्द्धकमा माछापुच्छ्रे बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS