IME Life New

रिलायबल लाईफ इन्स्योेरेन्स द्धारा मृतकको परिवारलाई  दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले रुदपुरमा एक बीमितका परिवारलाई मृत्यु दाबीको रकम भुक्तानी गरेको छ ।गैडाहवा गाँउ पालिका ०३ रुपन्देहीका अर्जुन रैदनसको परिवारलाई कम्पनीले मृत्यु दाबी बापतको रकम हस्तान्तरण गरिएको हो ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स वृटवल शाखा प्रमुख ईश्वर पाण्डेले मृतक अर्जुन रैदासकी श्रीमती तचारामसत रैदासलाई बिम दाबीको रकम हस्तान्तरण गरेको हो ।

Esewa
Crest

मृतक रैदासले मृक्तिनाथ विकास बैंक मार्फत उक्त जीवनबीमालेख खरिद गरेको थियो ।उक्त कार्यक्रममा मृक्तिनाथ विकास बैंक, साना तथा लघु बैंकिङ डेक्स कार्यलय प्रमुख वामदेव पौडेल तथा लघृवित्त कार्यक्रम अन्तर्गत गठन भएको केन्द्रका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS