IME Life New

रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको छ । इन्स्योरेन्सले स्याङ्जा जिल्ला हरिनास गाउँपालिका वार्ड न.४ चाम्से निबासी पुड्कि दर्जीलाई मृत्यु दाबी भुक्तानी रकम दिएको हो ।

दर्जीको श्रीमान असामयीक निधन भएकोे थियो । उनले एक बर्ष अगाडी कालिका लघुवित्त बित्तिय संस्थाबाट ५० हजार रुपैयाँ बराबरको म्यादी जीवन बीमा गराएका थिए ।

Esewa
Crest

दर्जीको परिवारलाई हरिनास गाउँपालिका वार्ड न.४ का ओड अध्यक्ष चिन्तामनी शर्माको उपस्थितिमा इन्स्योरेन्स कम्पनीका दुलेगौंडा शाखा प्रमुख शम्भु पौडेलले चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS