IME Life New

रिलायबल नेपाल लाइफ र नेपाल बैंक बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल बैंक लिमिटेड बीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र नेपाल बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता भए पश्चात नेपाल बैंक लिमिटेडका सबै शाखाहरुबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका जीवन बीमा योजनाहरु उपलब्ध हुनेछ ।

कम्पनीको हाल सम्म ७५ वटा शाखा तथा उपशाखाहरु संचालनमा आईसकेको र निकट भविष्यमा ७७ वट जिल्लामा कार्यालयहरु संचालनमा ल्याउने र देशै भरि आफ्नो उपस्थिती जनाई बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS