IME Life New

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्त दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। रिलायबल नेपाल  लाईफ इन्स्योरेन्सले मायादेवी गाँउपालिका वडा नम्बर ७ हाटीबनमाइ रुपन्देहीका बीमित गुलाब पासवानलाई पूर्ण अशक्तता दाबी भुक्तानी गरेको छ। कम्पनीले पासवानलाई ५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको हो। उनलाई कम्पनीको बुटवल शाखा प्रबन्धक इश्वर पाण्डेले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

बीमित पासवानको प्यारालाइसिसका कारण एक हात र एक खुट्टाले काम गर्न नसक्ने अवस्थाका कारण पूर्ण अशक्त अवस्थामा छन्। यस्तो अवस्था पछि कम्पनीले उनलाई पूर्ण अशक्तताको सुविधा प्रदान गरेको हो।

Esewa
Crest

उक्त कार्यक्रममा बीमितको श्रीमती प्रियंका पासवान, राजकुमार पासवान तथा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स बुटवल  शाखाका बजार प्रमुख गणेश प्रसाद पाण्डेको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS