IME Life New

रिलायबल नेपाल लाइफमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले आई.टि प्रमुखमा एक जना र मार्केटिङ कर्मचारी पदमा केहि लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले आईटी प्रमुखका लागि स्नातकोत्तर वा सो सरहको परिक्षा उत्तीर्ण गरेको र मार्केटिङमा अनुभव भएका र १२ कक्षा उत्तीर्ण गरेको .मार्केटिङ कर्मचारी बीमा क्षेत्रमा कार्य अनुभव भएका आवेदकहरुलाई प्राथमिकता दिने जनाएको छ ।

Esewa
Crest

ईच्छुक आवेदकले कम्पनीले सूचना प्रकाशन गरेको १५ दिनभित्र आवेदन बुझाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS