IME Life New

रिलायबल नेपाल लाइफद्धारा बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले चिज कुमार श्रेष्ठको परिवारलाई उक्त बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले एक कार्यक्रम आयोजना गरि मृतक श्रेष्ठको परिवारलाई ६ लाख ४० हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो ।कम्पनीका दमौली शाखाका शाखा प्रमुख जगदिश काफलेले बीमतहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनी दायित्व भएको हुँदा कम्पनीको निति अनुरुप समयमानै दाबी भुक्तानी गरिएको बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS