IME Life New

रिलायबल नेपाल लाइफद्धारा मृतकको परिवारलाई दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

महेन्द्रगर । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रगर शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ ।

कम्पनीले भीमदत्त नगरपालिका–२ उल्टाखाम निवासी बीमित मञ्जु रैकालको परिवारलाई मृत्यु दाबी बापतको १ लाख रकम बरावरको चेक हस्तान्तरण गरेको हो ।

Esewa
Crest

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स महेन्द्रनगर शाखा प्रमुख राजेन्द्र प्रसाद भट्टले मृतक मञ्जु रैकालका श्रीमान सुरेश रैकाललाई बीमा दाबीको चेक रकम हस्तान्तरण गरेका थिए ।

मृतक रैकालले मेरो माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड सुडा शाखा मार्फत उक्त जीवन बीमालेख खरिद गरेका थिए ।

उक्त कार्यक्रममा महेन्द्रनगर शाखाका ऐजेन्सि मेनेजर नरेन्द्र बहादुर महता, राजेन्द्र चुनारा र महेन्द्रनगर शाखाका अण्डरराईटर आशिष प्रसाद भट्टको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS