IME Life New

रिलायबल नेपाल लाइफद्धारा संस्थापक शेयरधनीलाई थप लगानी रकम जम्मा गर्न आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीहरुलाई १ :१ हकप्रद शेयर वापतको थप रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले भदौ ६ गतेभित्र उक्त रकम जम्मा गर्न आग्रह गरेको हो ।

कम्पनीको जेठ २५ गते सम्पन्न चौथो वार्षिक साधारणसभाको निर्णयअनुसार पूँजीवृद्धि गर्न बीमा समितिबाट स्वीकृत प्राप्त भएको र सोही बमोजिम उक्त रकम जम्मा गर्नु गरेकाले कम्पनीले संस्थापक शेयरधनीलाई यस्तो आग्रह गरेको हो ।

Esewa
Crest

कम्पनीले उक्त थप शेयर वापतको रकम ग्लोबल आइएमई बैंक कान्तिपथ शाखाको खाता नम्बर ०१०१०१०००७४३१ कुमारी बैंकको पुतलीसडक शाखामा रहेको खाता नम्बर ०१०१००१७३९५९००००१, सिद्धार्थ बैंकको न्युरोड शाखा ००४१५१८८९०१, नेपाल इन्भेष्टमेन्ट बैंक कालिमाटि शाखा ०१७०१०३००३९१५४ मा भदौ ६ गतेभित्र जम्मा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS