IME Life New

रिलायन्स लाइफमा दुई संचालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा सर्वसाधारण समूहबाट दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको हिजो पुस ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट परिक्षीत खेमका र डा. बद्री प्रकाश पोखरेल निर्विरोध निर्वाचित भएका हुन् । उनीहरुलाई कम्पनीको सभाले आगामी ४ वर्षका लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS