IME Life New

रिलायन्स लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको पोखरा शाखाले प्रस्ताबक देवी कुमारी खाँडको मृत्यु दाबी भुक्तानी गरेको छ । आफनी छोरी नीति खाँडको २०७५ असोज ८ गते बीमा गराएकी देवी कुमारी खाँडको २०७८ जेठ १२ गते मृत्यु भएकोले कम्पनीले ५ लाख ४० हजार उक्त दाबी भुक्तानी गरेको हो ।

बीमाङ्क रकम ५ लाख र मासिक सुबिधा वापत प्रतिमहिना ५ हजारका दरले पछिल्लो ८ महिना को ४० हजार गरि ५ लाख ४० हजार दावी भुक्तानी गरेको यसै कम्पनीका पोखरा रिजनका क्षेत्रीय म्यानेनर विनोद प्रसाद त्रिपाठीले जानकारी गराए ।

Esewa
Crest

साथै बीमा प्रस्तावको मृत्यु भएकोले बीमा लेखको शर्त अनुशार बीमा अबधी भरी तिर्नुपनै बाँकी सबै बीमाशुल्क मिनाह भएको तथा बच्चाको उच्च शिक्षा तथा उज्वल भबिश्यको लागि मासिक सुबिधा वापत प्रतिमहिना ५ हजारका दरले रकम उपलब्ध गराउने र बीमा अबधीको अन्त्य पछि पनि बीमाङ्क रकम ५ लाख प्रदान गर्ने त्रिपाठीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS