IME Life New

रिलायन्स लाइफद्धारा कोरोना रोकथाम तथा उपचार कोषमा साढे सात लाख रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ । कम्पनीले ७ लाख ५० हजार रुपैयाँ उक्त कोषमा सहयोग गरेको जनाइएको छ ।

यो संकटको घडीमा विभिन्न संघ संस्था तथा विभिन्न कम्पनीहरुले सहयोग गर्दै आएका छन् ।यसै सहयोगलाई निरन्तरता दिदै यस रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले हाल उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकारको कोरोना भाइरस विरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि देशव्यापी अभियानमा सहयोग गर्ने हेतूले ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषउक्त रकम सहयोग गरेको हो ।

Esewa
Crest

यस सहयोगले अहिलेको महामारी रोकथाममा केही थप सहयोग हुनेमा रिलायन्स लाइफ इन्स्योरेन्स बिश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS