IME Life New

रिलायन्स फाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीले सेयरधनीहरुको बैंक खाताा ६.५८ प्रतिशत नगद लाभांश जम्मा गरिदिन थालेको छ ।

नगद लाभांश खातामा नआएका शेयरधनीलार्ई कम्पनीले डिम्याट खाता र बैंक खाता अपडेट गर्न आग्रह गरेको छ र बैंक खाता अपडेट गरेपछि लाभांश पाइने फाइनान्सले जनाएको छ ।फाइनान्सको फाल्गुण १६ गते सम्पन्न साधारणसभाले चालु आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS