IME Life New

रियल स्टेट कम्पनीमा लगानी गर्दै न्युयोर्क लाइफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्युयोर्क लाइफ इन्स्योरेन्स कम्पनीले रियल स्टेट कम्पनीमा भारु ३८८ करोड लगानी गर्ने भएको छ।

न्युयोर्क लाइफले भारतको म्याक्स स्टेट कम्पनीमा उक्त लगानी गर्न लागेको हो। म्याक्स स्टेट म्याक्स ग्रुपको सहायक कम्पनी हो।

Esewa
Crest

उक्त लगानीपछि म्यास स्टेटमा न्युयोर्क लाइफले ४९ प्रतिशत स्वामित्व प्राप्त गर्नेछ। यो लगानी म्याक्स टावर्स र म्याक्स हाउस (फेज १ र २)का लागि हुनेछ।

यी दुवै परियोजनाअन्तर्गत भारतको नोयडा र दिल्लीमा कमर्सियल रियल स्टेट योजनाहरु सञ्चालनमा छन्। न्युयोर्क लाइफले लगानी गरेपछि म्याक्स स्टेटको शेयर स्वामित्व ५१ प्रतिशतमा झर्नेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS