IME Life New

रिभर फल्स पावरको आइपीओ पर्यो कि परेन ? यी चार तरिकाबाट हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिभर फल्स पावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज सोमबार आइपीओ बाँडफाँड गरेको हो । तर आइपीओ नतिजा भने केही समयपछि मात्र हेर्न मिल्ने विक्री प्रबन्धकले जनाएको छ ।

आइपीओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com, सिडीएससीको मेरोशेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट  http://iporesult.cdsc.com.np/ बाट र रिभर फल्स हाइड्रोको वेबसाइट http://www.riverfallshydro.com.np  बाट हेर्न सकिने छ ।

Esewa
Crest

आइपीओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १८ लाख ९ हजार ५९ जना आवेदकलाई समावेश गराएर गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिएको छ । यसबाट २ लाख ५३ हजार ८ सय ९० आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएकामध्ये १६ लाख ५ हजार ३ सय ५२ जना आवेदक हात खाली भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS