IME Life New

राष्ट्र बैंकले १२ अर्ब २६ करोड रुपैयाँको सरकारी ऋणपत्र बिक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकले १२ अर्ब २६ करोड रुपैयाँको सरकारी ऋणपत्र बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ। ९१ दिन अवधिको यो ऋणपत्र २०७८ जेठ २५ गते परिपक्व हुनेछ। उक्त ऋणपत्र फागुन २३ गते बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाहरु तथा बीमा कम्पनीहरुले डिस्काउन्ट रेटका लागि बोलकबोल गर्न सक्ने छन्। उक्त डिस्काउन्ट रेट मार्फतको आर्जनमा कर लाग्ने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलकर्ताले अनलाइन मार्फत आवेदन दिन सक्ने छन्।

Esewa
Crest

गत फागुन १७ गते जारी भएको ८ अर्ब १३ करोड रुपैयाँको सरकारी ऋणपत्रका लागि माग भन्दा तीन गुणा बढिको लागि आवेदन परेको थियो। राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको तीन अर्ब १३ करोड रुपैयाँ जारी गरेको थियो। अहिलेसम्मको अवस्थामा बैंक तथा वित्तय संस्थाहरु सँग प्रयाप्त तरलता भएकाले यस्ता ऋणपत्रमा माग भन्दा बढिको लागि आवेदन पर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS