IME Life New

राष्ट्र बैंकका कर्मचारीले कोरोना कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले कोरोना भाइरस नियन्त्रणका लागि खडा गरेको कोषमा एक करोड पाँच लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

कारोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा राष्ट्र बैंकका कर्मचारीहरुले उक्त रकम जम्मा गर्ने भएका हुन् । राष्ट्र बैंक ऐन अनुसार प्रत्येक कर्मचारीको तलबबाट पैसा काटेर उक्त रकम जुटाउन लागिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS