IME Life New

राष्ट्र उत्थान लघुवित्तको साधारणसभा सम्पन्न, एफपीओ निष्काशन प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न भएकोे छ । उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय साँगा बनेपामा सम्पन्न भएको हो ।सभाले हाल कायम रहेको चुक्तापूँजीको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै, सभाले कम्पनीसँग अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु बीच मर्जर तथा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।सभाले आव २०७६ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS