IME Life New

राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन गरेको छ । बैंकले नाम संशोधन गर्नको लागि साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अनुसार सोहि बमोजिम नाम संशोधन गरेको बैंबकले एन सुचना जारी गर्दै जनाएको छ ।

बैंकको संशोधित नाम राष्ट्रिय वाणिज्य बैंक लिमिटेडु रहेको छ । यसलाई अंग्रेजी छोटकरीमा आरबिबिएल ‘RBBL’ भनिने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS