IME Life New

राष्ट्रिय बीमा संस्थान र भरतपुर महानगरपालिकाबीच छोरी जीवन बीमा गर्ने सम्बन्धी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा संस्थान र भरतपुर महानगरपालिकाबीच छोरी जीवन बीमा गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । भरतपुर महानगरपालिका भित्र स्थायी बसोबास गर्ने व्यक्तिहरुको आफ्नो क्षेत्रभित्र सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुको जीवन बीमा गर्ने गराउने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि प्रसाद पाठक र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहलले हस्ताक्षर गरेका हुन् । महानगरबासी छोरीहरुलाई राहत पुर्याउने उद्देश्यले छोरी जीवन बीमा गर्ने सम्झौता सम्पन्न भएको मेयर दाहलले जनाएकी छिन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS